२०८२ जेष्ठ २ बिहीबार
२०८२ जेष्ठ २ बिहीबार

तरुण दल डडेल्धुराको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोहरालाई

डडेल्धुराः नेपाली काँग्रसको भातृ संगठन नेपाल तरूण दल डडेल्धुराको कार्यवाहक अध्यक्षको जिम्मेवारी करन वोहरा लाई दिईएको छ । जिल्ला अध्यक्ष शेर बहादुर साउंदले बोहरालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
तरुण दलका जिल्ला कार्यसमिति अध्यक्ष शेर बहादुर साउंदद्धारा हस्ताक्षरित पत्रमा नेपाल तरुण दल समग्र लोकतन्त्र प्रति आस्था राख्ने युवा तरुणलाई समुन्वय गरि गतिशिल बनाउंन महत्वपूर्ण योगदान रहने विश्वास सहित मनोनित गरिएको बताईएको छ ।
कार्य ब्यस्तताले तरुण दलको विभिन्न कार्यक्रममा सक्रियता पुर्ण उपस्थित हुन नसक्ने भएकाले बोहरालाई जिम्मेवारी दिईएको उनले बताए । साउदले दलको नीति, सिद्धान्त, आर्दश र विधानको परिधिमा रही जिल्ला कार्य समितिको निर्देशन अनुसार कुशलतापूर्वक दिइएको जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरे ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।