डडेल्धुराः धनगढमा रहेको सरोज मेडिकलमा बिशेषज्ञ डाक्टर आउने भएका छन् । यहि चैत्र २३ गते बिशेषज्ञ सेवा सहित डक्टर आउने मेडिकलले जनाएकोछ । पेट सम्बन्धि समस्याको समाधान तथा उपचारको लागि डाक्टर सुनिल कुमार मरिक आउने मेडिकललले जनाएकोछ ।




Views: 523

© 2020 khabardarinews.com | Design by Hari Karki