२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

डडेलधुरामा एसईइ दिने विद्यार्थी संख्या २ हजार ९ सय ५३ः सात पालिका १३ परिक्षा केन्द्र तोकियो

डडेल्धुरा(दिपकराज भट्ट)ः भोली ७ गते देखि देशभर एसईइ परिक्षा संञ्चालन हुने भएकोछ । डडेल्धुरामा पनि परिक्षको लागि सम्पुर्ण तयारि पुरा भएकोछ । डडेल्धुरा बाट एसईइ २ हजार ९ सय ५३ विद्यार्थी सहभागि हुने शिक्षा विकास तथा समन्व्य एकाई डडेल्धुराले जनाएकोछ । डडेल्धुराका सात पालिका १३ परिक्षा केन्द्र तोर्किकोछ । जिललाको परशुराम नगरपालिका ३, आलिताल गाउँपालिकामा २ , अमरगढी नगरपालिकामा ४ , भागेश्वरमा १, अजयमेरुमा १ , गनयापधुरामा १ परिक्षा केन्द्र तोकिएको कार्यालयमा प्राविधिक साहयक रमेश बहादुर जनालले बताएका छन् । जनालका अनुसार डडेल्धुरामा परिक्षको सबै तयारि पुरा भएकोछ ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।