२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी (कसले कति मत पाए हेरौ सुची सहित)

डडेल्धुराः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर अध्यक्षमा निर्वाचित भएका छन्। ऐरले १८४ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी संयुक्त प्यानलका मदन बहादुर बोहराले १ सय २८ मत पाए भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले ५२ मत पाए।
ऐरको नेतृत्वमा लडेको सिंगो प्यानलनै विजयी भएको हो। ५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको थियोे। नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को समर्थन रहेको थियो।

मदन यसअघि पनि स्ववियु अध्यक्षमा पराजित उम्मेदवार हुन्। यस अधिपनि डडेल्धुरा बहुमुखी क्याम्पसको स्वविय सभापति नेविसंघकै रहेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।