२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार

बानेश्वर बहुमुखि क्याम्पसमा भट्टको स्वतन्त्र उम्मेदबारी

डडेल्धुराः डडेल्धुरा घर भई हाल काठमाण्डौको बानेश्वर बहुमुखि कयाम्पसमा अध्ययन गर्दै आएकि एसोदा भट्टले स्ववियिु निर्वाचनमा बानेश्वर कयाम्पस सभापति पदको लागि स्वतन्त्र उम्मेदबारी दिएकि छिन् ।
विद्यार्थीहरुको हकहितका लागि आफु सदैब तयार रहेको र विद्यार्थीका मुद्धाहरु लाई लिएर आफुले काम गर्ने भट्टको भनाई रहेकोछ । उनी समाजशास्त्र बिषयमा एम.ए. प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी हुन् ।
चैत्र ५ गते देशभर स्ववियु निर्वाचन हुदैछ । अहिले उम्मेदवारहरु आफ्ना ऐजेन्टा सहित विद्याथीृ सँग भोट माग्नमा व्यस्त रहेको देखिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।