डडेल्धुराः सुदुरका सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लामा रहेको डडेल्धुरा अस्पतालले हेमोडाईलासिस सेवा सुचारु गरेकोछ । अस्पतालले एक सुचना जारि गर्दै सेवा नियमित हुने जनाएको छ ।
यो हेरौ अस्पतालले जारि गरेको सुचनाः




Views: 474

























