डडेल्धुराः डडेल्धुरामा जवरजस्ती करणी तथा हाडनाता करणी मुद्धामा फरार रहेको नाम परिर्वतित डडेल्धुरा २ पक्राउ परेका छन् । उनलाई प्रहरीले ७ गते उनकै घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय डडेल्धुराले बताएकोछ । डडेल्धुरा २ लाई जिल्ला अदालतले ६० हजार क्षतिपुर्ति तोकेको थियो ।
गोप्य सुचनाको आधारमा डडेल्धुरा २ लाई उनकै घरबाट प्रहरिले पक्राउ गरेको हो ।



Views: 525

























