२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

अटो दुर्घटना हुँदा ५ घाइते

डोटी — दिपायल सिलगढी नगरपालिका(४ स्थित बेडखोल्लेस्थित सडकमा बुधबार सवारी दुर्घटना भएको छ । रेडियो नेपालबाट पिपल्लातर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ३४०६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २ मिटर तल खस्न पुगेको हो।

दिपायल सिलगढी न.पा. वडा नं. ४, राजपुरका अटो चालक रमेश दमाई (४० वर्ष), घाइते भएका छन् । अटोमा सवार अन्य ५ जनासहित ६ जना घाइते भएका हुन् । घाइतेहरूलाई तत्काल शैलेश्वरी अस्पताल, पिपल्ला दिपायलमा उपचारका लागि लगिएको थियो । हाल सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।