२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

कोरोना ,जनता,सरकार र विकासको बारेमा यस्तो लेखे सुरत तामोलीले

लामो समय सम्म लकडाउन र त्यसपछि को निषेधाज्ञाका कारण सार्वसाधारण निकै ठुलो समस्यामा परेका छ्न ।

कोरोनाको नियन्त्रणका नाममा सरकारले लकडाउन र निषेधाज्ञा जारि गरेर जनताको संबेदनसिलता प्रती कुनै चासो देखाएको छैन ।र कोरोना नियन्त्रण को नाममा जन्तालाइ थुनेर राख्न पाइदैन र सामाजिक दुरि र स्वास्थ सजगता अपनाएर जिबन सामान्य बनाउनु पाउनुपर्छ ।

लकडाउन र निषेधाज्ञाले आर्थिक मन्दी भएर सर्बसाधारण को बिचल्ली हुनु मा कुनै दइ मत नै छैननिषेधाज्ञाले जनताको जनजिवन अस्थबेस्थ बनाएको छ र यसको बिकल्प खोज्न म सरकारलाइ सुझाब दिन चाहानछु ।

सरकारले निषेधाज्ञा लाइ मात्र निरन्तर दिनु भन्दा निश्चित स्वास्थ मापदण्ड पुरा गरि उधोग , कलकारखाना , कृषि लगाएत अन्य क्षेत्र संचालन गर्नु दिनु पर्ने मेरो भनाइ छ ।
र एसरि निषेधाज्ञा लाइ निरन्तर दिने हो भने गरिब जनताको चुलोमा आगो बल्न पनि समस्या हुने छ र तेस्को जिम्मेवार सरकारले लिनुपर्ने छ ।लेखक :- सुरत तामोली

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।