२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुरा अस्पतालले माग्यो १० स्टाफ नर्स

डडेल्धुराः डडेल्धुरा अस्पतालले स्टाफ नर्सका लागि आवेदन खुलाएको छ । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीमा १० जना स्टाफ नर्स मागेको हो । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तिर्ण गरेकाहरुले सात दिनभित्र आवदेन दिन सक्नेछन् ।

471251870_980492597433362_4692848083438704435_n-1735623775.jpg

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।