२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार

डडेलधुरा आलितालकी आशा आफनै घरमा मृत्यु फेला

डडेलधुराः डडेलधुराको आलितालमा एक जना युवती मृत फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २ तेली गाउँ बस्ने हरि मल्लका छोरी बर्ष अन्दाजी १९ कि आशा मल्ल हिजो राति आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
आशा हिजो शुक्रबार विद्यालय गएकी थिइन विद्यालय छुट्टी भए पछि घर पुगेर साझ पख यस्तो घटना घटेको गरेको पाईएको छ । आशाले किन मृत्यु बरण गरिन भन्ने कारण चाही अहिले खुल्न सकेको छैन उक्त घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको छ र घटनाको अनुसन्धान भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।