२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

समाजसेवी मल्लले गरे विद्यार्थीलाई न्यानो लुगा सहयोगः को हुन मल्ल (भिडियो सहित हेरौं)

डडेल्धुराः अजयमेरु गाउँपालिका – ४ मा रहेको असिग्राम माध्यमिक विद्यालय मल्लले विदार्थीहरु लाई न्यानो लुगा विरण गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार, विपन्न परिवारका विद्यार्थीहरु लाई न्यायो लुगा वितरण गरेको तारा दत्त भट्टले बताएका छन् । मल्लले आफ्नो व्यक्तिगत रकमले न्यानो लुगा वितरण गरेका हुन् ।

 विद्यालयका विदार्थीहरु लाई न्यानो लुगा सहयोग गरेकोमा विद्यालय परिवारले धन्यवाद दिएको छ । मल्लले हालसम्म डडेल्धुरामा लाखौ रुपैया बराबरको सहयोग गरिसकेका छन् । उनले डडेल्धुरामा हुने खेलकुद, धार्मिक क्षेत्रका कार्यक्रमकम साथै गरिब, बिरामी असक्तहरु लाई सहयोग गर्दै आएका छन् ।

 

मल्लको जन्म स्थान अमरढी खलंगा हो उनी हाल कामको सिलसिलामा जापान बस्दै आएका छन् । उनलाई स्थानीय स्तरमा स्थानीय युवाहरुले सहकार्य गर्दै आएका छन् ।

भिडियो हेरौं:   village studio – YouTube

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।