२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

अनेरास्ववियु बझाङ जिल्ला अध्यक्षमा धामी निर्वाचित

बझाङ – एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङ जिल्लाको अध्यक्षमा रुपक धामी निर्विरोध चयन भएका छन्। अनेरास्ववियुको १३औं जिल्ला अधिवेशनबाट सिंगो जिल्ला कमिटी नै सर्वसम्मत चयन भएको केन्द्रीय सचिव दिपक धामीले जानकारी दिएका छन् ।

त्यसैगरि उपाध्यक्षमा लक्ष्मण गिरि,अन्जना बोहरा , सचिवमा दिलिप अधिकारी , स–सचीवमा महेश जेठारा,आशिष खड्का,सानू थापा,राजेश कार्की र कोषाध्यक्षमा सुरेश जोशि चयन भएका छन् । अनेरास्ववियु बझाङ जिल्ला अधिबेशनले ३७ जना सदस्यहरु कमिटी चयन गरेको छ।

जिल्ला अधिबेशनको उद्घाटन समारोहका प्रमुख अतिथि केन्द्रीय सचिव तथा सुप इन्चार्ज दिपक धामी रहनु भएको थियो।अधिबेशन दुई दिनसम्म सञ्चालन भएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।