२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

भागेश्वरको एक कपडा पसलमा आगलागीः ५४ लाख बढीको क्षती

डडेल्धुराः डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा नंम्बर ४ बगरकोटमा रहेको कैलपाल वस्त्रालयमा हिजो(शनिबार) राती आगलागी भएको छ । स्थानीय प्रेमराज चटौतले सञ्चालन गरेको उक्त वस्त्रालयमा राती ८ वजे लागेको आगो ९ः१५मा स्थानीय तथा प्रहरीको सक्रयतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बगरकोटका प्रहरी सहायक निरिक्षक भान सिं धामीले कपडाका थान तथा अन्य गरी कुल ५४ लाख,२हजार ८० रुपिया वरावरको धनमाल जलेर नस्ट भएको वताए । आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।