२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

नेपालमा आज ८८५संक्रमित थपिए , कुल ३४ हजार ४ सय १८ पुग्यो

काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ ।
आज देशभरका ल्याबमा १३ हजार २ सय ५३ जनामा भएका परीक्षणहरुमा ८ सय ८५ जना संक्रमित थपिएको छ ।
यो सँगै ३४ हजार ४ सय १८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना आईसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा ६ हजार २८ रहेका छन् भने संस्थागत आईसोलेसनमा ८ हजार ७ सय ११ जना रहेका छन् ।
कोरोना बाट हाल सम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किएका छन् । आज मात्रै ३ सय ८५ जना डिस्चार्ज भएका छन् ।

भेन्टिलेटरमा १४ र आईसियुमा एक सय ५१ जना संक्रमित रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।