२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

परशुराम नगरपालिकाले आगामी बर्ष देखि खेलकुद छात्रवृती दिनेः मेयर जोशी

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाले आगामी आर्थिक बर्ष देखि पालिकामा खेलकुद छात्रवृती दिने घोषणा गरेकोछ । शनिवार परशुराम नगरपालिका खेलमैदानमा जारि डडेल्धुरा जिल्ला स्तरिय पुरुष खुल्ला क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मेयर भरत बडायर जोशीले खेलकुद छात्रवृती दिने घोषणा गरेका हुन् । मेयर जोशीले खेलकुद क्षेत्रको विकास गर्नुका लागि यस्ता कार्यक्रमहरुको खाचोँ रहेको बताएका छन् ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।