२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सारदा मावि. सिराडको महा अभियानमा महरले गरे ३० हजार सहयोग

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ५ सिराडमा रहेको सारदा मावि. सिराडले कक्षा ११ र १२ सुचारु गर्नुका लागि विगत ४ महिना देखि आर्थिक संकलन अभियान सुचारु गरेकोछ । महा अभियानमा भागेश्वर ३ घर भएका प्रेम सिंह महरले नगद रु ३० हजार १ सय ५१ रुपैया सहयोग गरेका छन् ।
उनले आज घटस्थापनाको अवसरलाई उक्त रकम हस्तान्तरण अभियानका संयोजक रतन सिंह चाडले बताएका छन् । महा अभियान बाट हालसम्म २५ लाख सम्म नगद र जिन्सी सामग्री संकलन भएको चाडको भनाई रहेकोछ ।

May be an image of 1 person and text

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।