२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

अजयमेरु गाउँपालिका ६ नंम्बर वडा राजुलको आयोजनामा १ लाख राशिको खुल्ला भलिवल प्रतियोगिता हुदै

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका ६ नंम्बर वडा राजुलको आयोजनामा १ लाख राशिको खुल्ला भलिवल प्रतियोगिता हुने भएकोछ । कार्तिक ९ देखि ११ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले रु ९९ हजार ९ सय ९९ रुपैया सहित मेडल र प्रमाणपत्र ,द्धतीय हुने टिमले ५५ हजार ५ सय ५५ नगद सहित प्रमाणपत्र र मेडल , तृतीय हुने टिमले ३३ हजार ३ सय ३३ रुपैया नगद सहित प्रमाणपत्र र मेडलसा , सान्तोना हुने टिमले ३ हजार ३ सय ३३ रुपैया र प्रमाण पत्र र सर्वोत्कृष्ट खेलाडी, स्पाईकर,लिफ्टर र सेटरले ३ हाजार ३ सय ३३ रुपैया नगद सहित प्रमाणपत्र पाउने वडा अध्यक्ष हरि सिंह भण्डारिले खबरदारी न्युजलाई बताएका छन् ।
प्रतियोगिता कार्तिक ९ देखि ११ गते सम्म चेतना मावि. राजुलमा हुनेछ । टिम दर्ता शुल्क ३ हाजर ३ सय ३३ रुपैया तोकिएकोछ । टिम दर्ता गर्ने अन्तिम म्याद कार्तिक ८ गते सम्म तोकिएकोछ ।
हेरौं वडा कार्यालयले प्रकासित गरेको सुचनाः

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।