२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

राज्यमन्त्री खड्का वाढि प्रभावित क्षेत्रमा

डडेल्धुरा(दिपकराज भट्ट)- शुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आईतबार डडेल्धुरा जिल्लाको भित्री मधेष क्षेत्रका आलिताल र परशुराम वाढि प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ । भाद्र २७ र २८ गतेको निरन्तरको वर्षाका कारण शुदुरपश्चिम प्रदेशका अधिकान्स जिल्लामा ,सडक,विद्युत सेवा अवरुद्ध हुँदा जन जीवन प्रभावित भएको थियो । जनजीवन प्रभावित भएको थियो । यसरी वर्षाका कारण डडेल्धुराको भित्री मधेष क्षेत्रमा पनि,खेतीयोग्य जमिन,सिचाइ कुलो,नहर,बस्ती र धानखेती समेत वगाएको छ । समस्या भएको ठमधेषको वाढि प्रभावित क्षेत्रको निरिक्षणमा पुग्नु भएको हो । यहाँ पुगेर उहाले जनताको भिवाबकत्व देखाएको पाइन्छ भने, यो वर्ष वजेट अन्तिम चरणमा पुगि सकेको र भाद्र ३१ गते प्रदेसको वजेट सार्वजनिक हुने भएका कारण अब आउदो आर्थिक वर्षमा यहाको तटबन्धका लागि तयार भएको गुरुयोजना अनरुप वजेट विनियोजन गरिने उहाले बताउनु भयो । तत्काल प्रदेशवाट के गर्न सकिन्छ त्यो पहल कदमी गरिने समेत उहाले वताए । राहत उद्दारमा स्थानीय सरकार,विभिन्न गैरसरकारी सरकारी क्षेत्र वाट हुने गरेकोमा दिगो रुपमा परशुराम र आलितालको भुगोल अनरुप पक्कि तटबन्धका लागि वजेट विनियोजनमा पहल गर्ने प्रतिवद्दता उहाले गरिन । आइतबार मध्यान्ह १२ वजे परशुराम १२ कैनपानी ,तुलाभाड,आमपानी,रङ्गुन नदिको प्रभावित क्षेत्रको निरिक्षण गरि इलाका प्रहरी कार्यालय जोगबुडामा सलामी ग्रहण गरि परशुराम ९ र परशुराम ४ कटाल,परशुराम ५ परिगाउ,परशुराम तीर्थमा पुगि वाढि प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको हो ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।