२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

उपचारका लागि आर्थिक सहयोग गरिदिनु परिवारको अपिल

डडेल्धुराः कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंक बस्ने दिपक सिंह भाटको दुबै मृगौलामा समस्या देखा परेपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेकोछ । आर्थिक अवस्था कमजोर भएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको केशव सिंह भाटले बताए । उनी हाल धनगढि स्थित नवजीवन अस्पतालमा उपचाररत छन् । सहयोग गर्न चाहानेले तल दिईएको नम्बर र क्यिुआर गर्नु सक्नुहुनेछ ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।