डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकामा रहेको प्रसिद्ध मन्दिर धुरामा भदौ तिन गते मेला लाग्ने भएकोछ । यहाँ बर्षमा दुई पटक मेला लाग्ने गर्दछ । डडेल्धुरा सदमुकाम देखि भागेश्वर गाँउपालिकाको सदमुकाम बगरकोट १७ किलोमिटर दुरिमा रहेको छ । गाँउपालिकाको सदमुकाम देखि करिब तिस देखि चालिस किलोमिटरको करिब पाँच छ घण्टा पैदैल यात्रा वा डडेल्धुरा देखि जालछिणसम्मको २ घण्टा तीस मिनेटको सहजै यात्रा गरेर भागेश्वर मन्दिर (धुरा) मा पुगिन्छ ।
यो प्रकृतीको उपहारको रुपमा लिने गरिनछ । मन्दिर महाभारत क्षेत्रमा रहेको छ। हरावरा जंगलमा रहेको धुरा मन्दिर भागेश्वर गाँउपालिककै सबै भन्दा उचाई भएको स्थान हो ।
पुरा पढनु यहाँ क्लिक गर्नुहोलाः
प्रकृतिको उपहार भागेश्वर मन्दिरको (धुरा) – खबरदारी न्युज (khabardarinews.com)
प्रबन्ध निर्देशक
Views: 295