२०८३ आश्विन ८ बिहीबार
२०८३ आश्विन ८ बिहीबार

भागेश्वरमा एक युवतिले गरि आत्महत्या ।

दिपकराज भट्ट/भागेश्वर- डडेल्धुराकाे भागेश्वर ४ किमाैला बस्ने चक्र ठकुराठिकि एक्ईस बर्षिय छाेरि मन्जु कुमारि ठकुराठिले हिजाे राति घर नजिकै सडक छेउमा आत्माहत्या गरि मृत अवस्थामा भटेएकि हुन ।
अहिले प्रहरी घटना स्थलमा पुगिसकेकाे र थप अनुसन्धान भईरहेकाे बगरकाेट प्रहरी प्रमुख धन सिं ठगुन्नाले खबरदारि न्युज डटकम लाई टेलिफाेन मा जानकारि गराउनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।