२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

बहुउद्धेशीय विकास समाज डडेल्धुरा द्धारा आलितालमा वक्तृत्वकला सम्पन्न

डडेल्धुराः डडेल्धुरामा केन्द्रिय कार्यालय रहेको बहुउद्धेशीय विकास समाज डडेल्धुरा (एम.पि.डिएस) आलिताल १ मा रहेको भुवनेश्वरी मा.वि.हडतोलामा वक्तृत्वकला सम्पन्न भएकेछ । आज सम्पन्न कार्यक्रममा विद्यालयका ८ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम मेनुका ऐर, द्धतीयमा निसा बोगटि, तृतीयमा चन्द्रा बम र सान्तोना स्थानमा भरत बाेगटी  भएका थिए ।
प्रतियोगिता लागु पर्दाथ दुव्र्यसनी नियन्त्रणमा युवाको भुमिका बिषय रहेको थियो । यस्ता प्रतियोगिताले विद्यार्थीहरु लाई समाजप्रति उत्तदायित्व बनाउने कार्यक्रमका सामाजिक परिचालक योगेश ठकुराठीले बताएक छन् । औपचारिक कार्यक्रममा वडा सदस्य राम बहादुर बोगटि प्रमुख अतिथी रहेका थिए भने विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
सिमान्तकृत समुदाय र लक्षित वर्गका मानिसको न्यायमा पहँच र कानुनी अधिकार सुनिश्चिता लागि विद्यालय स्तरमा एम.पि.डिएसले कार्यक्रम गर्दै आईरहेकोछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।