डडेल्धुराः



सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले सपथ खाएका छन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ खाएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाएका छन्। त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ खुवाएका छन्।
मुख्यमन्त्री कमल बहादुर शाह(नेपाली काग्रेंस)
आर्थिक मामिला मन्त्रीः बहादुरसिहं थापा(नेपाली काग्रेंस)
सामाजिक विकास मन्त्रीः मेघराज खड्का(नेपाली काग्रेंस)
सामाजिक विकास राज्यमन्त्रीः सरस्वती खड्का(नेपाली काग्रेंस)
आर्थिक मामिला राज्यमन्त्रीः प्रकाश बम(नेपाली काग्रेंस)
भौतिक पुर्वाधार विकास मन्त्रीः शुरेन्द्रबहादुर पाल(एमाले) भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीः वीरबहादुर थापा(एमाले)
आन्तरिक मामिला तथा कानुन मन्त्रीः हिरा शार्की(एमाले)
भौतिक पुर्वाधार विकास राज्यमन्त्रीः निर्मला साउँद
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीः लक्ष्मण किशोर चौधरी(नागरिक उन्मुक्ति )
सुदूरपश्चिममा तीन राज्यमन्त्री सहित ९ मन्त्रीले खाए सपथ – खबरदारी न्युज (khabardarinews.com)
सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का नियुक्त – खबरदारी न्युज (khabardarinews.com)

























