२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

कञ्चनपुरमा खेतवारीमै पस्यो सलहको झुण्ड (फोटो फिचर)

कञ्चनपुर । बिहिवार कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० मा देखिएको सलहको झुन्ड आज शुक्लाफाँटा नगरपालिकामा प्रवेश गरेको छ ।

Image may contain: sky, cloud, grass, plant, outdoor and nature

आज बिहानै देखि वडा नम्बर १२ लगाएतका आसपासका हजारौको संख्यामा सलहको झुण्ड देखा परेको त्यहाँका स्थानीय सुमन हर्क खत्रीले बताए ।

Image may contain: grass, sky, tree, outdoor and nature

उनका उनुसार ठुलो मात्रामा खेतबारीमा सलहको झुण्ड पसेपछि खेतमा लगाएको धान समेत नष्ठ गरेको जनाएको छ । यसरी वर्षभरिको लागी खानको लागी रोपेको धान सखाप  पारेभरि यस बर्ष भोकमरी हुने किसानहरुले बताए छन ।

Image may contain: grass, sky, cloud, outdoor and nature

ठुलो संख्यामा सलह किरा प्रवेश गरेपछि आफूहरू त्रासमा बसेको बताउँदै यसमा सरकारले बेलमै पहल चाल्नुपर्ने समेत बताएका छन । 

Image may contain: sky, grass, cloud, outdoor and nature


 #कञ्चनपुर

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।