ललित ऐर कैलाली
बझाङ केन्द्र बिन्दु भएर ४.७ रेक्टर स्केलको भुकम्प गएको छ ।



राष्टिय भुकम्प मापन केन्द्रका अनुसार मंगलबार राती ९ बजेर ९ मिनेट जादा बझाङको धामचौर केन्द्र बिन्दु भएर भुकम्प गएको मापन केन्द्रका प्राबिधिक नविन बिकले जानकारी दिनुभयो ।
यसको धक्का सुदूरपशिचमका पहाडी जिल्लामा महसुस गरिएको थियो ।
Views: 212

























