२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

सञ्चारकर्मी तथा गीतकार मल्लको डेउडा ‘डिजे’ ‘मायाकी खानी’ सार्वजनिक (भिडियोसहित)

डडेल्धुरा- सञ्चारकर्मी तथा गीतकार नरेन्द्र मल्लको डेउडा ‘डिजे’ ‘मायाकी खानी’ सार्वजनिक भएको छ। मल्लको शब्द रहेको यो गितमा गायिका राधिका हमालले आवाज र यापरमा भानुभक्त जोशी रहेका छन्।

गायन क्षेत्रमा रूचि राख्ने गीतकार मल्ल आगामी दिनमा पनि स्रोतादर्शकको चाहना अनुसार गीत ल्याउने योजनामा रहेको बताउँछन्। भिडियोमा पुरन महता र अनुसा अवस्थी निशाले अभिनय गरेका छन् भने डिफ्यिुज फिल्म स्टिुडियोका कलाकारहरूले पनि साथ दिएका छन् ।

उनको गीत अमरगढी अनलाइन टिभि यूट्यबु च्यानल मार्फत सार्वजनिक गरिएको हो।यो गीतबाट पाएको प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी दिनमा सांगीतिक बजारमा आउने मल्लले बताए।

भिडियो सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल घटाल थान, उग्रतारालगाएतका ठाउँमा सुटिङ भएको थियो।

भिडियो हेर्नको लागि तलको लिङक किलिक गर्नुहोला

https://www.youtube.com/watch?v=mF7zj1G3Ntg

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।