२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

सौर्य एयरलाइन्स दुर्घटना : चालक मनिषरत्न शाक्यलाई उद्धार गरी अस्पताल लगियो

 

काठमाडौँ — सौर्य एयरलाइन्सका विमान चालक मनिष रत्न शाक्यको उद्धार गरिएको छ । बुधबार काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको ९-एन-एएमई कलसाइन रहेको सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरमै दुर्घटनामा परेको हो ।  सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा चालक शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् । त्यसअघि उनी तत्कालीन सिम्रिक एयरलाइन्समा आबद्ध थिए ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।