डोटी: छ दिन देखि एक भैँसी सेतीको बिचमा रोकियो छ । जिल्लाको शिखर नगरपालिका (१० वानेडुग्रिसैनको बिष्टमाजा भन्ने ठाउँमा गणेश बलायरको भैँसी छ दिन देखि सेती नदिको बिचमा रोकिएको छ ।
भैँसी चराउन लगेको बेला एक्कासि सेती बडे पछि रोकिएको स्थानीय हर्क बलायरले जानकारी दिए ।लगातारको वर्षाका कारण सेती नदीको सतह बढेकोले छ दिन देखि सेतीको बिच बगडमा भैँसी रोकिएको रोकायले बताए ।ब्याउने भैँसी भएका कारण सेती तर्न नसकेर छ दिन देखि सेतीको बिच बगडमा रोकिएको छ ।उद्धार गरिदिन सबैमा उनले अनुरोध गरे ।
Views: 245