२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुराको भागेश्वर गाउँपालिकाको बित्तीय प्रगति सार्वजनीक,कुल खर्च ८४.७६

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले गत आर्थिक बर्षको बित्तीय प्रगति सार्वजनीक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले एक सूचना जारी गर्दै बित्तिय प्रगति सार्वजनीक गरेका हुन् । गत आर्थिक बर्ष २०८०।०८१ मा पूँजीगत खर्च ७२.५५ प्रतिशत र चालु खर्च ८०.४४ प्रतिशत प्रगति भएको सूचनामा उल्लेख छ ।

पूँजीगत खर्चतर्फ ११ करोड ७१ लाख ५३ हजार विनियोजन गरेकोमा ८ करोड ५० लाख ३ हजार ९ सय ३९ रुपैयाँ खर्च भएको छ ।भने चालु खर्चतर्फ ३१ करोड २६ लाख ५३ हजार ६ सय १४ रुपैयाँ विनियोजन गरेकोमा २५ करोड १६ लाख ६ हजार ७ सय १ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए ।

गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको सक्रिय सहभागिता तथा बजेट र निती कार्यक्रम कार्यान्वयमा सहयोग गरेको धन्यावाद व्यक्त गरेका छन् । #भागेश्वर गाउँपालिका

पालिकाले प्रकासित गरेको सुचनाः

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।