अछाम, २० पुस । अछाममा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–१३ की ५३ वर्षीया विशुदेवि ढुंगानाको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।



जंगलमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङगा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको आफन्तले बताएका छन्।
Views: 155

























