२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

बैतडीमा एक शिक्षकको ज्यान गयो

बैतडी :  बैतडीमा एक शिक्षकको मृत्यु भएको छ।जिल्लाको सिगास गाउँपालिका वडा नं ९ चौखामका अन्दाजी ५५ बर्षिय प्रेम सिंह धामीको मृत्यु भएको हो।

बनबाट काठ काटेर फर्किने क्रममा लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी आज आइतबार दिउँसो काठ काट्न गाउँकै स्थानीय बन -कानली गएका थिए। उनको साझ ६ बजे मृत्यु भएको अवस्थामा शव फेला परेको स्थानीय राजेन्द्र धामीले बताए।धामी सिगास ९ अन्तर्गतको शंकरपुर आधारभुत बिधालयका शिक्षक हुन्।

उनी आज आइतबार दिउँसो काठ काट्न गाउँकै स्थानीय बन -कानली गएका थिए। उनको साझ ६ बजे मृत्यु भएको अवस्थामा शव फेला परेको स्थानीय राजेन्द्र धामीले बताए।

धामी सिगास ९ अन्तर्गतको शंकरपुर आधारभुत बिधालयका शिक्षक हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।