२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

अमरगढि नगरपालिकाले अापाङग मैत्रि पार्क निर्माण गर्दै (फाेटाे फिचर)

दिपक राज भट्ट / अमरगढि – अमरगढि नगरपालिकाले अापाङग मैत्रि पार्क निर्माण गर्दैछ । सात अाेटा स्थानिय तह रहेकाे डडेल्धुरा जिल्लामा अमरगढि नगरपालिकाले सदरमुकाम मा अपांग मैत्रि पार्क निर्माण गर्न लागेकाे छ ।

No description available.

१कराेड २५ लाख लागत मा अमरगढी नगरपालिका र संघिय सरकारकाे साझेदारिमा डडेल्धुरा पार्कमा गार्डेन निर्माण , १ किमि फुटपात निर्माण,८ अाेटा गाेलघर , घेरवार , अपाङ्ग मैत्रि पार्क,तालिम हल निर्माण क्यान्टेन, चिल्डन पार्क निर्माण भएका छन् ।

अहिले निर्माणकाे काम टेन्डर मार्फत भईरहेकाे छ । डडेल्धुरा सदरमुकाम याे पार्क निर्माण भए पछि यहाँ मान्छेहरु खालि समयलाई सदुपयोग गर्ने र भरपुण मनाेरञ्जनले लिने अाशा लिईएकाे छ ।

याे डडेल्धुराकै पहिलाे अपांगमैत्रि पार्क बन्न लागेकाे अमरगढि नगरपालिकाका मेयर विशेश्वर प्रसाद अाेझाले बताउनुभयो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।