कैलाली – नयाँ युवा सञ्जाल कैलाली जिल्ला समिति गठन गरिएको छ। समितिमा अध्यक्ष रिदम राेकाया उप संयोजक पूर्णिमा भट्ट कार्यक्रम संयोजक लोकराज ओझा अर्थ संयोजकमा आशा पाण्डे व्यवस्थापन संयोजकमा प्रकाश बोहरा अनुसन्धान संयोजकमा विराट भट्टराई संगठन संयोजकमा विवेक कुँवर , सञ्चार संयोजक:- राजन महरा , सदस्यमा देव नेपाली, दीपा थापा, गौतम पन्त चयन भएका छन् ।



समितिका संयाेजकले भने ” यस संस्था मार्फत समाज मा हाम्रो जुन क्षेत्र मा आवस्यक पर्दछ त्यसै क्षेत्र मा काम गर्ने छौ,समाज कल्याण को काम गर्नेछौ त्यस सँग सँगै आफ्नो व्यक्तित्व विकास समेत हुने छ ” ।
Views: 178


















