२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

नेविसंघले गर्‍यो अर्घाखाँचीकाे मालारानिमा संगठन विस्तार

दिपेन्द्र खत्री-पुस १७ अर्घाखाँची ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अर्घाखाँचीकाे मालारानी गाउँपालीका वाड नः २ गतेर मा अबस्थित विरेन्द्र मा वि मा पनि संगठन बिस्तार गरेकाे छ।शुक्रबार एक कार्यक्रम गर्दै +२ का ९० जना बिधार्थिकाे उपस्थिति मा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

जस कार्यक्रममा केशब पाण्डे (रिमिक्स) प्रमुख अतिथि,
दिपेन्द्र खत्री अतिथि ,र सागर नेपाली काे संयाेजक मा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे,उक्त कार्यक्रममा बाेल्दै अतिथि दिपेन्द्र खत्रीले विधार्थीकाे हक हितकाे बिषयमा,नेपाल विद्यार्थी संघ सधै लागि परेकाे र अागामी दिनमा पनी बिधार्थी,काे लागि काम गर्ने बताए ।

त्यस्तै प्रमुख अतिथि केशब पाण्डे (रिमिक्स)उक्त कार्यक्रममा बाेल्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) काे बिषयमा सबै कुरा प्रस्ट पार्दै जस्तो सुकै परिस्थितिमा पनि कसै संग संझैता नगरी बिधार्थीकाे हक हितकाे लागि नेपाल विद्यार्थी संघ सधैं अगाडि बड्ने बताउदै, कार्यक्रम समापन गरेका थिए,जस कार्यक्रम पछि
उक्त बिधालयमा संगठ बिस्तार गरिएको छ । संगठनमा उमेश पछाईकाे सभापतिमा १५ जना समिति निर्माण गरिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।