दिपकराज भट्ट/भागेश्वर,डडेल्धुरा- डडेल्धुराकाे भागेश्वर गाउँपालिकामा गाउँपालिका स्तरिय नेपाल विद्यालय कर्मचारी युनियन गठन गरिएकाे छ ।



युनियनकाे अध्यक्षमा मान सिह मडै ,उपाध्यक्षमा गजेन्द्र बहादुर जाेरा , सचिव हर्क राज भट्ट , काेषाध्यक्षमा हरि नाथ , सह काेसाध्यक्षमा बाम देव जाेशि चयन भएका हुन ।
सममितिमा चार सदस्य समेत चयन गरेकाे थियाे ।

Views: 207

























