२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यालय एक साताका लागि बन्द

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यालय झलारी एक साताका लागि सिल गरिएको छ ।
पौष १५ गते बुधबार नगरपालिकाका सम्पूर्ण कर्मचारीको पि.सि.आर.टेष्ट गरेको र शुक्रबार मात्रै रिपोट आएको होे,रिपोटमा शुक्लाफाँटा नगरपालिका अन्र्तगतका तीन जना कर्मचारीमा कोरोना भाइरस कोभिड – १९ को संक्रमण पुष्टि संगै आईतबार देखी अर्को आईतबार सम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशनसिह थापाले बताए ।
यो संगै नगरपालिकाले शुक्रबार नै सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य, फोहोरमैला व्यवस्थापन,एम्बुलेन्स सेवा र दमकल सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको छ भने नगरका टेण्डर र प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य भने सुचारू नै रहने सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।