२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

सेती प्रयोगशालामा गरिएको परीक्षणमा आज ३० जनामा कोरोना पुष्टि

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३० जनामा कोरोना पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा २०२ नमूना परीक्षण गर्दा १४ महिला र १६ पुरुष गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा १३, कैलालीको गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडीका नगरपालिकामा १ जनामा संक्रमण  पुष्टि भएको छ ।

यस्तै, कञ्चनपुरको भिमदत्तका ५ जना, शुक्लाफाँटाका ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दार्चुला २ डडेल्धुरा, बैतडी, बझाङका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।