२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कर्णाली नदिमा २ जना वालक बगेर वेपत्ता

 दैलेख । आज दिउसो कर्णाली नदीमा वगेर दुई वालक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा आठविस नगरपालिका–४ भेल्तडी १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको प्रहरीले जनाएको छ ।

वाख्रा चराउन गएका उनीहरु कर्णाली नदी पौडी खेल्ने क्रममा वगेर वेपत्ता हुन पुगेको स्थानीय डम्वर माझीले जानकारी दिनु भयो ।

कर्णाली नदीमा वगेर वेपत्ता ति दुईजनाको खोजीका लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिनु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।