२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

पोखरामा कोरोना संक्रमणबाट थप १जना महिलाको मृत्यु

असिम पौडेल ,पोखरा/ पोखरामा कोरोना संक्रमणबाट थप १ महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२ निवासी ५८ वर्षीया कोरोना संक्रमित महिलाको विहीबार बिहान मृत्यु भएको हो । पुस १५ गते कोरोना संक्रमण पुष्टि भई पोखराको फिस्टेल अस्पतालमा उपचाररत महिलाको उपचारकै क्रममा आज (विहीबार) बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताएका छन् । उहाँमा अन्य दीर्घरोग समेत रहेको बताइएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।