२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

काठमाडौंमा ३ सहित थप ७ संक्रमितको मृत्यु, संख्या १६४

काठमाडौं । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका १ महिला र ६ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । 

काठमाडौं उपत्यकाका ३  जनाको मृत्यु भएको छ । उहाँका अनसार काठमाडौंकी ७१ वर्षकी महिला, ७४ र ६६ वर्षका पुरुष, सिरहाका २२, पर्साका ६८,रुपन्देहीका ५३ वर्षका र धनुषाका ७६ वर्षका पुरुष गरि ७ जनाको मृत्यु भएको हो । 

यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १६४ पुगेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।