२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

माध्यमिक शिक्षा एसईईको आवेदन फारम खुल्यो

असिम पौडेल ,कास्की/ माध्यमिक शिक्षा अन्तरगत एस‌ईई परिक्षाको आवेदन फारम खुलेको बोर्डले जनाएको छ।
यस वर्षको परीक्षामा समावेश हुनका लागि पुष १६ गतेदेखि माघ २१ गते भित्रमा आवेदन फारम भर्न सकिने बोर्डले जनाकारी दिएको छ।
आवेदन फारम भर्नको लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ लाग्ने बोर्डले बताएको छ भने परिक्षा कहिले हुने भन्ने विषयमा बोर्ड अझै अन्यौलमा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।