२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

“गणेश सिह ठगुन्ना मन्त्री बन्नु दार्चुलाबासिको अपमान हो” लक्ष्मण दत्त जोशि

कपिल भट्ट- प्रचण्ड नेपाल समुहका नेता कार्यकर्ताको प्रदर्शन दार्चुलामा सदरमुकाम खलंगामा गरिएको छ।आजको बिरोध सभामा बोल्दै नेकपा प्रदेश कमिटी सहइन्चार्ज लक्ष्मण दत्त जोशिले गणेश सिह ठगुन्ना मन्त्री बन्नु दार्चुला बासिका लागि अपमान भएको बताएका छन।दार्चुलाबासिको लामो इतिहासपछि आज दार्चुलावासिको नाम लिएर उनी मन्त्री भएका छन।आज दार्चुलाबासिको भावनामाथी चोट पुगेको छ।जोशिले भन्नुभयो।उनले बोल्दै खास कम्निष्ठ पार्टी यहि रहेको र कम्निष्ट पार्टी बिभाजन नभएको बताएका छन।साथै उनले पर्तिगमनको मोतियार नबन्न आग्रह गरेका छन।अग्रगमनको निमित्त हामी लडौ।नेपालको कम्निष्ठ आन्दोलन ध्वस्त गर्ने रणनीति तयार हुँदै छ।जोशिले भन्नुभयो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।