प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले धनगढीमा विरोध प्रदर्शन गरिरहेको छ ।



सो पार्टीले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो । विरोध जुलुसपछि पार्क मोडमा हुने कोणसभालाई विभिन्न नेताले सम्बोधन गर्ने जनाइएको छ ।
Views: 151

























