२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कैलालीको सेती प्रयोगशालामा आज ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलाली- कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा २१० नमूना परीक्षण गर्दा १४ महिला र २५ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका १७, भीमदत्त नगरपालिकाका १२, कैलारी, गोदावरी, कृष्णपुरका दुई÷दुई, पालिका नखुलाइएको कञ्चनपुरका दुई, पालिका नखुलाइएको कैलालीका एक र बर्दियाको गुलरियाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।