२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

 नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध धनगढीमा पनि प्रदर्शन गरे

 नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध धनगढीमा पनि प्रदर्शन गरेको छ। 

कांग्रेसले धनगढीको क्याम्पसचोकदेखि चौराहासम्म र्‍यालीको आयोजना गरी प्रदर्शन गरेको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भनेको कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ।

र्‍यालीमा कांग्रेसका कार्यकर्ताले ‘नालायक केपी सरकार मुर्दावाद, नेपाली जनता के भन्छ कांग्रेसलाई ल्या भन्छ, नेकपा मुर्दावाद, ओलीको सर्वसत्ता मुर्दावाद’ लगायतका नारा लगाएका थिए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।