२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

“डडेल्धुरा काङ्ग्रेसले अाज सदरमुकाम विरोध सभा”

पार्टी सदस्य देखि प्रदेश सभा सदस्य अाए भेलामा

दिपकराज भट्ट / डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराले संसद् विघटन असंवैधानिक भएको भन्दै आज (सोमबार) ११ बजे तुफानडाडा चाेक देखि बसपार्क सम्म विरोध -याली तथा सभाको आयोजना गरि एक किलोमिटर दुरिमा रहेकाे बसपार्क बाट फिर्ता भई भिमदत्त शालिकमा अाएर काेण सभामा परिणयत भएको थियाे ।

No description available.

देशका १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने कार्यक्रम अन्तरगत डडेल्धुरामा पनि सदरमुकाम मा बिरोध सभाको आयोजना गरेकाेको थियाे ।

प्रदर्शनमा सुदुर पश्चिम प्रदेश सभा सासंद कर्ण मल्ल , पुर्व पार्टी सभापति रघुवर भट्ट , बिद्यार्थी नेता नैनसिं महर , पुर्व मेयर देखि पार्टी सदस्यहरुकाे सहाभागिता रहेकाे थियाे भने प्रदर्शन हेर्नेहरुमा अाम नागरिकहरुकाे पनि बिजाेड सहभागिता रहेकाे पाईन्छ ।

No description available.

प्रदर्सनमा बाेल्ने अधिकान्स नेताहरुले बाेल्दै भने संसद विघटन, सर्वसत्तावाद, अधिनायकवाद, एकाधिकारवाद, भ्रष्टाचार र अनियमितता विरुद्धमा नेपाली काङ्ग्रेस रहेकाे र काङ्ग्रेस सधै जनताको हितमा रहेका भनाई थियाे ।

No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।