२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

प्रहरीको हत्या गर्ने हत्याका योजनाकार पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या गर्ने हत्याका योजनाकार पक्राउ परेका छन् ।
प्रहरीले ढाई महिनापछि हत्याका योजनाकारलाई पक्राउ गरेको हो । अहिले पत्रकार सम्मेलन गरेर हत्याका योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरिरहेको जनाइएको छ । प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको तस्करबाट हत्या भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।