२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

धनगढीको एसटिएस सिनेमा हल सञ्चालन

धनगढी, १३ पुस । कोरोना संक्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा आएको छ ।

व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल नखुलेको अवस्थामा सोमवारदेखि एसटिएस सिनेमा हल खुलेको हो । एसटिएस सिनेमाका सञ्चालक राजकुमार श्रेष्ठले हल सोमदेखि खोलेको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्ड अनुसार नै सिनेमा हल खुलेको हो ।
हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै हलमा प्रवेश गर्ने वातावरण मिलाएको श्रेष्ठले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।