२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

संसद विघटनविरुद्धको रिटमा बहस शुरु

संसद विघटनविरुद्धको रिटमा बहस शुरु भएको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको एकल ईजलासमा बहस शुरु भएको हो । संसद विघटन असंवैधानिक भएको गरेर सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् ।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा संसद भंग गरेसँगै राजनीतिक दल तथा कानून व्यवसायीहरुले उक्त कदम असंवैधानिक रहेको भन्दै रिट दायर गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।